Main

डिककसहित अधिकांश विदेशी खेलाडी कोलकाताको टोलीमा फर्कने

३१ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिकक कोलकाता नाइट राइडर्सको टोलमा पुनः फर्किने भएका छन्। उनी बिहीबार टोलीमा समावेश हुनेछन् । कोलकाताले मे १८ मा रोयल च्यालेन्जर्स बेंगलुरुसँग महत्त्वपूर्ण खेल खेल्दैछ। मंगलबार बेलुका सम्म डिकक फर्किने बारे अनिश्चितता रहेको थियो। तर, त्यसपछि उनले आईपीएल २०२५ को अन्तिम चरणका लागि उपलब्ध हुने पुष्टि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button