Main
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख लिएर ठगेको आरोपमा युवती पक्राउ
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।