Main
डीएनए विज्ञसहितको थप विदेशी प्राविधिकको टोली आउँदै
उनले भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली २९ अगस्टदेखि कार्यक्षेत्रमा रहेको र चीनबाट ४ सदस्यीय फोरेन्सिक टोलीका साथै सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउन समन्वय भइरहेको बताए।
– यस समाचारको श्रोत : Online Khabar हो ।