Main
डोटीमा जयबहादुरले सुरू गरे व्यावसायिक गोब्रे च्याउ उत्पादन
२२ माघ, डोटी । दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गरेका हुन् । कन्य च्याउ उत्पादन गर्दै आएका उनले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउ पनि खेती गर्न थादेका हुन् । उनले यसपटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।