Main
ड्रोनबाट यस्तो देखियो शिक्षक आन्दोलन (तस्वीरहरु)
८ वैशाख, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज २० औं दिन पनि प्रदर्शन गरेका छन् । अघिल्ला दिनहरुजस्तै सोमबार बिहान पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा भेला भएर शिक्षकहरुले प्रदर्शन गरे । उनीहरुको प्रदर्शनका कारण आज पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । मूल सडकबाट सवारी साधन डाइभर्सन गर्दा भित्री सडकहरुमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।