Main

ढाला परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरु, एकैदिन ४२ वटा नियन्त्रणमा

२० फागुन, काठमाडौं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारबाही सुरु गरेको हो । १८ फागुनको रातिबाट कारबाही सुरु गरेको प्रहरीले एकै दिनमा ४२ वटा टिपरलाई नियन्त्रणमा लिएर कारबाही थालिएको उपत्यका ट्राफिक कार्यालयका एसएसपी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button