Main
ढुंगागिट्टी निर्यातसम्बन्धी बजेटको ८७ नम्बर बुँदाविरुद्ध दायर रिटमा आज सुनुवाइ
८ असार, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ८७ कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो । जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुतु गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ८७ मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।