Main
तनहुँको आँबुखैरेनीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।