Main
तमन्ना भाटिया र विजय बर्माबीच ‘ब्रेकअप’ चर्चा
पिंकभिल्लाको रिपोर्टअनुसार तमन्ना र विजयको ब्रेकअप भएको छ । स्रोतलाई उध्दृत गर्दै रिपोर्टमा भनिएको छ, ‘तमन्ना र विजय केही साताअघि जोडीको रूपमा अलग भएका थिए । तर तिनीहरू असल साथी रहनेछन् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।