Main

तरकारी र दूध बेचेर मासिक एक लाख कमाउँछन् ढोरपाटनका चन्द्रलाल

आफूले पूर्णकालीन रुपमा एकजना कामदार राखेर रु १८ हजार तलब दिने गरेको सुनाउँदै समयसमयमा गाउँका अन्य युवालाई पनि रोजगार दिने गरेको उनको भनाइ छ । चन्द्रलालले तरकारी र दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्दै आएको  सुनाए । तरकारीखेतीबाट केही सम्पत्ति जोडेको उनी बताउँछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button