Main
तरहरा राष्ट्रिय कविता प्रतियोगिताको पुरस्कार राशि १ लाख ७० हजार, प्रमुख अतिथि तुलसी दिवस
८ वैशाख, काठमाडौं । सुनसरीको तरहरामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगिता पुरस्कार वितरण समारोहको पमुख अतिथि अग्रज कवि एवं वरिष्ठ संस्कृतिविद् तुलसी दिवस हुने भएका छन् । यही वैशाख १२ गते शुक्रबार हुन लागेको प्रतियोगिताको समापन समारोहमा वरिष्ठ कवि तुलसी दिवसलाई निम्त्याइएको आयोजक संस्था श्री जनसहयोग २०५० समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । कवि…
– यस समाचारको श्रोत : Online Khabar हो ।