Main
तराईमा हुस्सु, कुन प्रदेश कस्तो रहला मौसम ?
१९ माघ, काठमाडौं । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । अन्य प्रदेशहरू मधेश, बागमती, लुम्बिनीमा मौसम…
– यस समाचारको श्रोत : Online Khabar हो ।