Main

तिनाउ नदीमा पौडी खेल्दा भारतीय युवकको मृत्यु

८ जेठ, बुटवल । तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक भारतीय किशोरको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर भारत नौतनवा निवासी १८ वर्षीय सोयब अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए । प्रहरीका अनुसार, अन्सारी आफ्ना दाजुभाइ र साथीहरू…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button