Main
तिलोत्तमा उद्योग वाणिज्य संघ र भलाइ कोषबीच सम्झौता
२० पुस, लुम्बिनी (मर्चवार) । दुर्घटना न्यूनीकरणका लागि संघसंस्थासँग सहकार्य अभियान सञ्चालन गरिरहेको यातायात मजदुर तथा व्यवसायी भलाइ कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ । संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरू भलाइ कोषमा आबद्ध गराउने र दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने उद्देश्यले वाणिज्य संघ र भलाइ कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।