Main

तिहार बिदामा खुलै रहनेछन् आयल निगमका यी डिपो

३१ असोज, काठमाडौं । नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना डिपोहरू खुलै राख्ने भएको छ । निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे जानकारी गराएको छ । ६ कात्तिकका दिन यस वर्ष भाइटिका परेको छ । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर ४ र ७ कात्तिकका दिन खुला हुने भएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button