Main

तिहार बिदामा पनि विद्युत प्राधिकरण खुला, बक्यौता बुझाउन सकिने

४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरुले बक्यौता रकम तिर्न सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको जानकारी दिए । किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने उनले बताए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button