Main
तीन कारण देखाउँदै माओवादीले राख्यो दलहरूबीच सहमति प्रस्ताव
माओवादी भन्छ, ‘अहिले देश बिपद्को भूमरीमा पर्दैछ । हाम्रो देश शीतयुद्धको इपिसेन्टरमा पनि जाँदैछ । यो देशको रक्षा गर्ने दायित्व समस्त नेपालीको हो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।