Main

तीन दिनपछि बढ्यो सेयर बजार, कारोबारमा सुधार

२९ साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २.६२ अंक बढेको छ । लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अ‌ंक बढेको हो ।  सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएकाे छ । कारोबारका क्रममा बजारले दुई पटकसम्म २८ सय अंक नाघे पनि १ : ४० बजेपछि केही घट्न गयो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button