Main
तीनकुने घटनाका फरार आरोपित मिनोज थापा पक्राउ
१० वैशाख, काठमाडौं । तीनकुने घटनाका एक फरार आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–३ घर भएका ४० वर्षीय मनोज भनिने मिनोज थापा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।