Main
तीनकुने घटनामा पक्राउ परेकालाई तत्काल छाडियोस् : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनामा पक्राउ परेकाहरू अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै रिहा गर्न माग गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।