Main
तीनकुनेमा आगो लगाउने अभिव्यक्ति दिने व्यक्ति राप्रपाका हुन् : दुर्गा प्रसाईं
११ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको मुख्य काम आफूले नगरेको सो प्रदर्शनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंले बयान दिएका छन् । प्रहरीसमक्ष उनले दिएको बयानमा उक्त दिनको आन्दोलनको जनकमाण्डर बनेर आफूले कार्यविभाजन मात्रै गरेको प्रसाईंले बताएका छन् । ‘आन्दोलन समितिको सदस्य तथा आन्दोलनको जन कमाण्डर भई कार्य विभाजन मात्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।