Main
तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडि
२२ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएका छन्। महालक्ष्मी नगरपालिकाको चेस टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४-० ले पञ्छाएका थिए भने दोस्रो खेलमा पेभिलियन चेस एकेडेमी माथि ४-० को जित निकालेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।