Main
तोलामा २ सय बढ्यो सुन
११ वैशाख, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ७ हजार ५ सय रुपैयाँ घटेको सुन आज बढेको हो । सो मूल्यवृद्धिपछि सुनको भाउ तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।