Main

तोलामा २ सय बढ्यो सुन

२ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ३ सय थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button