Main
तोलामा ३ हजार घट्यो सुन
२५ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।