Main

तोलामा ५ सय बढ्यो सुन

१ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button