Main

त्रिदेशीय टी-२०आई शृंखला : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

२ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण टेलिभिजनमा एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्यबुमा हेर्न सकिनेछ । यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button