Main
त्रिपाठीलाई कुटेको आरोपमा ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध मुद्दा दायर भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।