Main
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको ज्यादती
सर्वसाधारणको चासो भनेको सरकार आफैंले अन्याय नगरोस् भन्ने हो न कि कतिमा ठेक्का लगाउने वा ठेक्काबाट कति उठाउने । उचित शुल्क कायम गरी जति उठाए पनि कसैलाई पीर पर्ने कुरो भएन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।