Main
त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन
२४ माघ, पोखरा । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) टिम च्याम्पियन बनेको छ । ९ विश्वविद्यालय सहभागि प्रतियोगितामा त्रिविले सर्वाधिक १३ स्वर्ण पदक जित्यो । त्रिविले ९ रजत तथा ४ कास्य सहित २६ पदक प्राप्त गरि लगातार दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भएको हो । यस्तै ३ स्वर्ण २ रजत र ३…
– यस समाचारको श्रोत : Online Khabar हो ।