Main
त्रिवि ऐनबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित
८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक समय व्यवस्थापनको कारण स्थगित भएको सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा त्रिभुवन विश्वविद्यालयका ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा विज्ञहरूसँग छलफलको कार्यसूची थियो । यद्यपि बैठक अन्तिम समयमा स्थगित भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।