Main
त्रिवि क्रिकेट मैदानमा पूजाआजासहित प्यारापिट निर्माणको काम सुरु
२० फागुन, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको छ । मंगलबार पूजाआजा गरी निर्माण सामग्रीहरू तयार गरिएको छ भने बुधबारदेखि पूर्णरूपमा काम सुरु हुने जनाइएको छ । निर्माणको काममा संलग्न व्यक्तिका अनुसार आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तयारी गरिएको छ । त्यसका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।