Main
त्रिवि क्रिकेट रंगशाला अत्याधुनिक प्यारापिट र फ्लडलाइडसहित तयार, क्यानलाई हस्तान्तरण
हस्तान्तरणसँगै सोमबारदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) क्रिकेटका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।