Main

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास आचार्य

२४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा.सुवास आचार्य नियुक्त भएका छन् । छनोट समितिले दिएको सिफारिसमा आचार्यलाई नियुक्त गरिएको हो । डा. आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखमा कार्यरत छन् । यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी डा. सुरेश उप्रेती पाएका छन् । यसअघि उनी सहायक क्याम्पस प्रमुखमा थिए । कार्यकारी निर्देशक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button