Main
त्रिविको मौसम सुधार्ने जिम्मा पाएका दीपक
उपकुलपति बन्ने पूर्वसन्ध्यामा पनि उनी मौसमबारे नै खोजबिन गरिरहेका थिए । ‘तिब्बत क्षेत्रका हिमनदी पग्लिएर बाढी आएको त होइन ?,’ अर्याल चिनियाँ साथीहरूसँग सम्पर्क गरिरहेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।