Main

त्रिविमा नेविसंघको प्रदर्शन, तीन सूत्रीय माग

३० असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तीन सुत्रीय माग राखेर प्रदर्शन गरेको छ । सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बताए । प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button