Main
त्रिविमा विद्यार्थी संगठनको गुण्डाराज
त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दलका विद्यार्थी संगठनको गुण्डाराज बढेको छ । दलको संरक्षण पाएका विद्यार्थीको गतिविधिबाट पदाधिकारी, प्राध्यपक र कर्मचारी नै असुरक्षित महसुस गरिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।