Main

त्रिविलाई शैक्षिक वातावरण बनाउन प्राध्यापकसँग अनेरास्ववियुको विमर्श

११ भदौ, काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिविलाई शैक्षिक वातवरण बनाउन प्राध्यापकहरूसँग विमर्श गरेको छ। छलफलमा अखिलका अध्यक्ष डा. सुजन कडरियाले विश्वविद्यालयको शैक्षिक वातावरण (इकोलोजी) सुधार गर्दै संस्थागत सबलिकरणका लागि विद्यार्थी र प्राध्यापकबीच सहकार्यलाई प्राथमिकता दिने अनेरास्ववियुको दृष्टिकोण रहेको बताए। महासचिव दीपक धामीले शिक्षाको सवलिकरणका लागि नियमित छलफलको कार्यक्रम राख्ने दृष्टिकोण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button