Main
थप ९ जना ‘भ्वाइस’को नकआउटमा, बाहिरिएका तीनलाई गीत कम्पोजको वचन
स्टिलसहित ९ जना नकआउट राउण्डका लागि छनोट भए । ब्याटल राउण्डमा कोचलाई प्रतिस्पर्धी छनोट गर्न मुस्किल परेको देखिन्छ । कडा प्रतिस्पर्धाबाट बाहिरिएकालाई केही कोचले गीत निकाल्न सघाउने वचन दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।