Main
थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला टिम घोषणा
९ जेठ, काठमाडौं । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली नेपाली महिला फुटबल टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्। यसअघि क्याम्पमा रहेका ३१ खेलाडीबाट ८ खेलाडी बाहिरिएका हुन् । बाहिरिनेमा लिला जोशी, प्रतिक्षा चौधरी, सबिना चौधरी, हेमा राउत, तुलासा बोहरा, ममता पुन, मिना देउवा र पूर्णिमा राई…
– यस समाचारको श्रोत : Online Khabar हो ।