Main
थारू विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित
२५ चैत, काठमाडौं। थारू विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन् । नवलपुरको अमलटारीमा भएको सातौं राष्ट्रिय महाधिवेशनबाट विमलले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । विमलले ८१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गीता चौधरीले ४८ मत मात्रै ल्याइन् । यस्तै थारू विद्यार्थी समाजले ४ जना उपाध्यक्ष निर्वाचित भएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।