Main
थारू समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारू समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारू समुदायले कपुवा भन्ने गर्दछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।