Main
दक्षिण एसियाली क्रस कन्ट्री एथ्लेटिक्समा ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने
७ फागुन, काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ । फेब्रुअरी २३ तारिखमा हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी ५ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सिनियरमा सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ सहभागी हुने छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।