Main
दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किमद्वारा पक्राउ पर्नुअघि आत्महत्या प्रयास
२६ मंसिर, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किम योङ–ह्युनले औपचारिक रुपमा गिरफ्तार हुनुअघि आत्महत्या प्रयास गरेको खुलेको छ । ३ डिसेम्बरमा राष्ट्रपति युन सुक येओलले मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टर संसद्मा पठाएका थिए । तर, संसद् सदस्यले त्यसलाई अस्वीकार गरेपछि केही घन्टामा नै सो आदेश फिर्ता लिन बाध्य भएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।