Main
दरबारमार्गमा मनाइएको ‘नेसनल डे कन्सर्ट’ मा राज्यकोषबाट ३७ लाख खर्च
२८ पुस, काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजना गरेको ‘नेसनल डे कन्सर्ट’ मा राज्यकोषबाट करिब ३७ लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार कन्सर्ट सञ्चालन खर्च व्यवस्थापनका नाममा गृह मन्त्रालयलाई उक्त रकमबराबर रकमान्तर निकासा दिइएको छ । सरकार नै आयोजक बनेर आयोजना गरिएको यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।