Main
दलहरुको अकर्मण्यता संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र असफल : कमल थापा
१८ फागुन, भक्तपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रभित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणाम स्वरूप यो व्यवस्था स्वत: धरासायी हुने अवस्थामा पुगेको बताएका छन्। प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिको कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको उनको टिप्पणी छ । आज भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल विकास क्षेत्र समन्वय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।