Main

दलहरू भन्छन्– जेनजीको भावना अनुसार सच्चिएर अगाडि बढ्छौं

१९ कात्तिक, काठमाडौं । पुराना राजनीतिक दलका नेताहरूले जेनजीको भावना अनुसार सच्चिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रहित सर्वोपरि’ ले बुधबार ललितपुरमा ‘राष्ट्रिय एकताका लागि नागरिक पहल’ विषयक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button