Main
दलहरूलाई प्रधानमन्त्रीको सन्देश- चुनावमा सहभागी नभए विषम परिस्थिति आउँछ
‘तपाईंहरू सहभागी हुनु भएन भने कसरी चुनाव हुन्छ ? अनि घोषित मितिमा चुनाव नभए विषम परिस्थिति आउँछ,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।