Main
दलित परिवारको घर भत्काएको विषयमा मधेश प्रदेश सभामा पनि कारबाहीको माग
७ चैत, काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दीपक मरिक (डोम)को उठीबास गराएको घटना छानबिन तथा त्यसमा संलग्नहरूलाई कारबाही गर्न मधेश प्रदेशसभाका सांसदहरूले माग गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका सांसदहरूले शून्य समयमा बोल्दै घटनाको निन्दा गरेका छन् भने घर भत्काउन संलग्न औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहितलाई कारबाहीको माग…
– यस समाचारको श्रोत : Online Khabar हो ।