Main
दलीयकरण र दोयम-क्षमताले थलिएको त्रिवि
दलीयकरण र दोयम-क्षमता (मिडियोक्रिटी) ले थला परेको त्रिविलाई प्राज्ञिकता र मेरिटका आधारमा हुने नियुक्तिले मात्र सुधार गर्न सक्छ। त्रिविको अहिलेको संरचनाले दोयम क्षमतालाई निरुत्साहित गर्न सक्दैन।
– यस समाचारको श्रोत : Online Khabar हो ।